शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- म मानिसहरूको पालनकर्ताको शरण लिन्छु र उहाँसँग सुरक्षा माग्दछु ।
२. उहाँ मानिसहरूको मालिक हुनुहुन्छ । जसरी चाहनुहुन्छ उनीहरूसँग व्यवहार गर्नुहुन्छ । उहाँबाहेक उनीहरूको कोही मालिक छैन ।
३. उहाँ उनीहरूको वास्तविक उपास्य हुनुहुन्छ । उहाँबाहेक उनीहरूको अरू कोही वास्तविक उपास्य छैन ।
४. शैतानको दुष्टताबाट जो मानिसहरूलाई बहकाउछ जब उनीहरू अल्लाहको सम्झनालाई बिर्सन्छन् र जब उहाँलाई सम्झन्छन् उनीहरूबाट भाग्छ ।
५. ऊ मानिसहरूको हृदयमा भ्रम उत्पन्न गर्छ ।
६. ऊ दुबै मानिस र जिनमध्येको हुन्छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें