शुरु अत्यन्त करुणामय परम्दयालु अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उहाँ अल्लाह नै ईश्वरत्वको एक मात्र धारक हुनुहुन्छ । उहाँबाहेक अरू कोही उपास्य छैन ।
२. उहाँ मालिक हुनुहुन्छ जो पूर्णता र सौन्दर्यको मामिलामा उत्कृष्ट हुनुहुन्छ । उहाँतिर सबै प्राणीहरू आवश्यकताको समयमा शरण लिन आउँछन् ।
३. उहाँले कसैलाई पनि जन्माउनुभएको छैन र उहाँलाई कसैले जन्माएको छैन । कोही उहाँको छोरा छैन र कोही उहाँको बुबा ।
४. उहाँको सृष्टिमा कोही उहाँजस्तो छैन ।

टिप्पणियाँ
एक टिप्पणी भेजें