शुरु अत्यन्त करुणामय परम दयालु अल्लाह को नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंको धर्मको लागि अल्लाहको सहयोग, त्यसको प्रतिष्ठा र मक्काको विजय प्राप्त हुनेछ ।
२. अनि तपाईँले मानिसहरूलाई हूलका हूल इस्लाममा प्रवेश गरेको देख्नुहुनेछ ।
३. जानिराख्नुहोस्, वास्तवमा, तपाईंलाई सुम्पिएको मिसनको अन्त नजिकिएको त्यो संकेत हुनेछ । तसर्थ आफ्ना पालनकर्ताको प्रशंसाकासाथ महिमागान गर्नुहोस् । अनि तपाईंलाई दिनुभएको समर्थन र विजयको लागि उहाँलाई धन्यवाद दिनुहोस् । उहाँसमक्ष पश्चाताप गर्नुहोस् किनकि उहाँ आफ्ना भक्तहरूको पश्चातापलाई स्वीकार गर्नुहुन्छ र उनीहरूलाई क्षमा गर्नुहुन्छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें