शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहले मध्यान्हको कसम खानुभयो ।
२. वास्तवमा मनुष्य घाटामा र विनाशको निकट छ ।
३. तर अल्लाह र उहाँका रसूलहरूमाथि आस्था राख्ने, सत्कर्म गर्ने, एक अर्कालाई सत्यको र सत्यमा अडिग रहन उपदेश दिनेहरू बाहेक । तसर्थ यी गुणहरूको मालिक संसारमा र आखिरतमा सफल हुनेहरू हुन् ।

टिप्पणियाँ
एक टिप्पणी भेजें