शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई अपार भलाई प्रदान गर्यौं जसमध्ये स्वर्गमा रहेको कौसर नहर हो ।
२. केवल अल्लाहका लागि सलाह पढी र कुर्बानी गरी यस कृपाको बदलामा अल्लाहलाई धन्यवाद दिनुहोस् । यो मुश्रिकहरूको कार्यको विपरित रहेको छ किनकि उनीहरू मूर्तीहरू नजिक हुनको लागि कुर्बानी गर्थे ।
३. वास्तवमा, तपाईंलाई घृणा गर्ने त्यो हो जो सम्पूर्ण भलाईबाट बन्चित छ र त्यो बिर्सिएको हो । यदि त्यसको उल्लेख गरिन्छ भने नराम्रोमा नै उल्लेख गरिन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें