शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. कुरैशको बानी र उनीहरूको प्रेमको लागि ।
२. अनि त्यो जाडोमा यमनको र गर्मीमा सीरियाको सुरक्षित यात्रा गर्नु हो ।
३. तसर्थ यस पवित्र घरको मालिक एक मात्र अल्लाहको उपासना गर्नुहोस् जसले यस यात्रालाई सहज बनाउनुभयो र उहाँसँग कसैलाई पनि साझेदार नबनाउनुहोस् ।
४. जसले उनीहरूलाई भोकको बेला खुवाउनुभयो र उनीहरूलाई डरबाट मुक्त गर्नुभयो किनकि उहाँले अरबबासीहरूको हृदयमा यस पवित्र स्थान र यहाँका बासिन्दाहरूको सम्मान राख्नुभयो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें