शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. जो मानिसहरूलाई अपमान गर्छ र गलत आरोप लगाउँदछ ऊमाथि कठोर यातनाको आई परोस् ।
२. जसले धन जम्मा पार्न र गणना गर्न मात्र सोच्दछ र अरू केही सोच्दैनन् ।
३. उसको धनले उसलाई मृत्युबाट जोगाउनेछ र यस संसारमा ऊ सदा जीवित रहनेछ भनी उसलाई लाग्छ ।
४. वास्तविकता यस अज्ञानीले सोँचे जस्तो होइन । उसलाई नर्कमा फालिनेछ र जसलाई नर्कमा फालिन्छ त्यसलाई ऊ आफ्नो शक्तिले नष्ट पार्दिन्छ ।
५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई के थाहा त्यो नर्क के हो जसले त्यसमा फालिनेहरूलाई टुक्रा टुक्रा पार्दिन्छ ?
६. यो त अल्लाहको दन्कँदो आगो हो ।
७. जुन मानिसहरूको शरीरबाट उनीहरूको हृदयसम्म पुग्नेछ ।
८. वास्तवमा, यसले यातना भोग्ने सबैलाई कैद गर्नेछ ।
९. अग्ला-अग्ला स्तम्भहरूले घेरिएका हुनेछन् जहाँबाट उनीहरू निस्कन सक्नेछैनन् ।

टिप्पणियाँ
एक टिप्पणी भेजें