शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. वास्तवमा, अल्लाहले तपाईंको छाती खोलिदिनुभयो र तपाईंलाई वही प्राप्त गर्न मन पराउने बनाउनुभयो ।
२. अनि हामीले तपाईंलाई पापबाट मुक्त गरेका छौं ।
३. यस बोझले तपाईंलाई यति थकायो मानौं तपाईंको ढाड भाँचिरहेको थियो ।
४. हामीले तपाईंको चर्चालाई तपाईंको लागि उच्च पार्यौं । तसर्थ तपाईंको नामको चर्चा अजान, इकामह र आदिमा हुन थाल्यो ।
५. वास्तवमा, कठिनाइ र दु:ख पछि राहत र सुख रहेको छ ।
६. वास्तवमा, कठिनाइ र दु:ख पछि राहत र सुख रहेको छ । यदि तपाइँ यसमा अडिनुभयो भने तपाइँको समुदायको कष्टले तपाईंलाई दुःखी पार्न सक्नेछैन र अल्लाहतिर आह्वान गर्नबाट रोक्न सक्नेछैन ।
७. तपाईंले आफ्ना कामहरूबाट फुर्सत पाएपछि आफ्ना पालनकर्ताको उपासनामा एकाग्र भएर लाग्नुहोस् ।
८. अनि आफ्नो इच्छा र उद्देश्यलाई केवल अल्लाहका लागि बनाउनुहोस् ।

टिप्पणियाँ
एक टिप्पणी भेजें